ऐन कार्यान्वयन र कार्यसमिति निर्वाचनको प्रक्रियामा भलिबल संघ

२२ जेठ, काठमाडौं । कार्यसमितिको पदावधि सकिएको २ वर्षपछि नेपाल भलिबल संघले नयाँ खेलकुद ऐन कार्यान्वयन तथा कार्यसमितिको नयाँ निर्वाचन प्रक्रिया सुरुवात गरेको छ । शनिबार गण्डकी प्रदेशमा बसेको नेपाल भलिबल संघको सातौं पूर्ण वैठकले असार १० गतेभित्र प्रदेश खेलकुद परिषदको रहोबरमा जिल्ला र प्रदेश कमिटी गठन गर्न निर्णय गरेको हो । २०७७ असार १७ […]

सम्बन्धित सामग्री

नेपाल भलिबल संघ जापानको अध्यक्षमा बुद्ध बस्नेत

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जानकारी दिनुभएको छ । अधिवेशनबाट तीन उपाध्यक्ष पदमा प्रथम …

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचन

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्। निर्वाचनमा चन्द समूह नै विजयी भयो। पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरे। निर्वाचनमा कुल १ सय २८ […]

भलिबल संघको निर्वाचन भदौ चौथो साता

नेपाल भलिबल संघ (एनभीए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले भने । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

भलिबल संघको निर्वाचन भदौ चौथो साता

काठमाडौँ – नेपाल भलिबल संघ एनभिए को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ। बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो। ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए। दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको […]

भलिबल संघको पूर्ण बैठक सुरु

काठमाडौँ– नेपाल भलिबल संघ (एनभीए) को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ ।  वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको […]

भलिबल संघको पूर्ण बैठक सुरु

नेपाल भलिबल संघ (एनभीए) को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ । वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको थिएन ।  आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवा

भलिबल संघको बैठक साउन पहिलो साता

नेपाल भलिबल संघ (एनभीए) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ ।जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ । मनोरञ्जनरमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन । सात प्रदेश र ७७ जिल्लालाई मताधिकारमा समेट्ने उद्देश्य बनाएको संघले १५ असारसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको

जिल्ला र प्रदेश भलिबलको निर्वाचन असार दोस्रो साता

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, […]

जिल्ला र प्रदेश भलिबलको निर्वाचन असार दोस्रो साताभित्र

पोखरा (हाम्रे खेलकुद) – नेपाल भलिबल संघको सातौ पूर्ण बैठकले आगमी दोस्रो साताभित्र जिल्ला भलिबल संघ र प्रादेशिक भलिबल संघको निर्वाचनसँगै अन्य विविध निर्णय गरेको छ । शनिबार पोखरामा बसेको संघको केन्द्रीय कार्यसमितिको सातौ पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र गरिसक्ने निर्णय गरेको हो । ‘नेपाल भलिबल संघले प्रादेशिक खेलकुद परिषदसँग सहकार्य […]

भलिबल संघको सातौं पूर्ण बैठक पोखरामा सुरु

२१ जेठ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । दुई वर्षअघि नै वर्तमान कार्यसमितिको कार्यकाल सकिएकोमा अब केन्द्रीय कार्यसमितिको नयाँ निर्वाचनलगायत विभिन्न विषयमा बैठकमा छलफल हुनेछ । कोरोना महामारीका कारण समयमै संघको निर्वाचन हुन सकेको छैन । नयाँ खेलकुद ऐनपछि जिल्ला र प्रदेश कार्यसमिति गठन हुँदै […]