नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जानकारी दिनुभएको छ । अधिवेशनबाट तीन उपाध्यक्ष पदमा प्रथम …