पाकिस्तानका मन्त्रीमाथि आतंककारी समूहसँग साँठगाँठको आरोप

एजेन्सी, २३ वैशाख । पाकिस्तानका नवनियुक्त आन्तरिक मामलामन्त्री राना सनाउल्लाहमाथि आतंकवादी समूहसँग साँठगाँठको आरोप लागेको छ । पाकिस्तानको विपक्षी दलले संयुक्त राष्ट्रसंघलाई आरोप लगाउँदै पत्र नै लेखेको छ । पाकिस्तानका ३० वर्ष यता नियुक्त अधिकांश आन्तरिक मामलामन्त्री माथि आतंककारी समूहसँग साँठगाँठको आरोप लाग्दै आएको छ । पाकिस्तानका मानवअधिकार मामलामन्त्री सिरेन मजारीले लेखेको पत्रमा रानाको नाम […]