पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो

काठमाडौँ– यस वर्षको नोभेम्बर महिनामा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा परी हताहत हुनेको संख्या ३९ प्रतिशतले बढेको पाइएको छ । राजधानी इस्लामावादमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिज (पीक्स) लाई उद्धृत गर्दै नेसन अखबारले जनाएअनुसार यसमध्ये ५० प्रतिशत घटना पूर्ववर्ती जातीय इलाकामा भएका छन् । तथ्यांकअनुसार नोभेम्बर महिनामा पाकिस्तानमा लडाकुहरुले ३४ आतंककारी आक्रमण गराएका […]