काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्। सरकारी कार्यालयँगै विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो। शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० […]