कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिशको आधारमा शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय गरेको मन्त्री जुली महतोले लोकान्तरलाई जानकारी दिइन् ।