देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्। सरकारी कार्यालयँगै  विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो। शिक्षामन्त्री देबेन्द्र पौडेलका अनुसार शनिबार र आइतबार छुट्टी हुने विद्यालय तथा कलेजहरु साताका बाँकी पाँच दिन भने बिहान ९: ३० […]

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी […]

डोटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ । जिल्लाम

तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको...

तलब वृद्धि नगरेको भन्दै आदर्श गाउँपालिकाका डोटीका ३३ विद्यालय बन्द

गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले देशैभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सीसीएमसीले सिफारिस गरेको प्रस्तावलाई केही परिमार्जनसहित पारित गरेको छ। आन्तरिक हवाई उडान तत्कालको लागि नरोकिएको र जोखिमलाई आकलन गर्दै अर्को बैठकबाट निर्णय गर्न सकिने एक मन्त्रीले बताए। २०० बढी संक्रमित हुँदा जिल्लाले निर्णय गर्न सक्ने बताइएको छ।

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख ६ । सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिए । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन […]

शहरी क्षेत्रमा बैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिशको आधारमा शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय गरेको मन्त्री जुली महतोले लोकान्तरलाई जानकारी दिइन् ।

विद्यालय बिदा गर्ने सरकारको निर्णय मोरङका स्थानीय तहले गरे अस्वीकार

विराटनगर : सरकारले गरेको विद्यालय बिदा गर्ने निर्णय मोरङका स्थानीय तहले अस्वीकार गरेका छन्। वातावरण प्रदूषण उच्च भएका कारण सरकारले चार दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले गरेको…