विद्यालय बिदा गर्ने सरकारको निर्णय मोरङका स्थानीय तहले गरे अस्वीकार

विराटनगर : सरकारले गरेको विद्यालय बिदा गर्ने निर्णय मोरङका स्थानीय तहले अस्वीकार गरेका छन्। वातावरण प्रदूषण उच्च भएका कारण सरकारले चार दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले गरेको…