विद्यालय र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय, धार्मिकस्थलमा पनि तोकियो मापदण्ड

काठमाडौँ / कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

सम्बन्धित सामग्री

फागुनबाट सबै क्षेत्र खुल्ने

कोभिड–१९ संक्रमणको तेस्रो लहरको रोकथामका लागि एक महिनाअघि जारी भएका प्रतिबन्धात्मक आदेश खारेजीमा पुगेका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले विद्यालय सञ्चालनदेखि रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरकारलाई सिफारिस गरेको...

फागुन १ गतेदेखि स्मार्ट लकडाउन खुकुलो : विद्यालयदेखि रात्रिकालीन व्यवसाय खुल्ने

सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक

कोरोना फैलाउने केन्द्र बन्दै विमानस्थल

काठमाडौं : काठमाडौं : पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन दिएको छ। फिल्म हल, रात्रिकालीन व्यवसाय, विद्यालय बन्द गरेको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। संघीय सरकारको राजधानी रहेको शहर काठमाडौं उपत्यका भित्रिने सबै नाकामा कडाइ गरिएको छ। हवाई जहाजका यात्रुलाई पनि विभिन्न स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशन द

स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।

स्वास्थ्य मन्त्रालयले भन्याे : ‘राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्नुस्’

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बुधवार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न पनि अनुरोध गरेको छ । यस्तै मन्त्रालयले काठमाण्डौ, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढ्दो रहेको भन्दै सम्पूर्ण शैक्षिक संस्थाहरुमा सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । ‘जोख...