काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्डियनमा लेख प्रकाशित गर्दै विश्व समुदायलाई कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग गर्न आग्रह गरे। त्यस्तै परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक च्यानलबाट बेलायत सरकारलाई स्वास्थ्य सामाग्री सहयोगको लागि आग्रह गर्दै आएको छ।
यसबीच बेलायतले नेपाललाई केही स्वास्थ्य सामाग्री पठायो पनि। यद्यपि, नेपालको चासो भने खोपमा…