गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राखे । बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका […]