प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

बागमती प्रदेशसभाको १२औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ। मंगलबारबाट सुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारः आगामी वर्ष उज्यालो अभियान पूरा गर्ने

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्युत खपत बढाई एलपी ग्यासको प्रयोग घटाउने उल्लेख गरेका छन्। उनले आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उज्यालो अभियानलाई सम्पन्न गर्ने...

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेशसभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।

प्रदेश २ मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रदेश २ सरकारले सोमवार प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, विधेयक तथा प्राथमिकता प्रस्तुत गरेका ...

मुख्यमन्त्रीले विश्वासको मत नलिइ बजेटका प्राथमिकतामाथि छलफल

गण्डकी प्रदेशसभामा आज मंगलबार) देखि बजेटका सिद्धान्त र प्राथमिकताउपर छलफल हुने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सोमबार सदनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न चिह्न कायम रहेकै अवस्थामा जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु भएको हो । प्रदेशसभाबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न बाँकी नै छ ।विपक्षी दलहरु मुख्यमन्त्रीले विश्वासको मत हासिल नगरी बजेटसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने तर

गण्डकी : आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताबारे आजबाट छलफल

पर्वत : सोमबार सदनमा प्रस्तुत भएको गण्डकी प्रदेश सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकताबारे मंगलबारबाट छलफल हुँदैछ।अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। जसमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएका कार्यक्रम र पुराना योजनालाई प्राथमिकतामा राखिएको छ।प्रदेशको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामा कोभिडसँगै चालू आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताएक

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

बजेटको सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा आज पेस हुँदै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नु हुनुभएको छ ।