सातामै ह्वात्तै बढ्यो कोरोनाको ग्राफ

काठमाडौँ- पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरस संक्रमणले तीव्र रुप लिँदै गर्दा संक्रमणको दर ह्वात्तै बढिरहेको छ। बुधबार मात्रै देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै मंगलबार अर्थात पुस २७ गते देशभर थप २ हजार ४ […]

सम्बन्धित सामग्री

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…

भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो। दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा […]

भदौको कोरोना रिपोर्ट: ३१ हजार बढीमा संक्रमण, २७५ जनाको मृत्यु

काठमाडौँ: सरकारले भदौ महिनमा कोरोनाको ग्राफ ओरालो लाग्ने प्रक्षेपण गरेको थियो। स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए। तर भदौमा सरकारले सोचेजस्तो भएन। भदौमा कोरोनाको संक्रमण देशभर ह्वात्तै बढ्यो। काठमाडौँ उपत्यका त कोरोनाको ‘केन्द्र’ नै बन्यो। भदौ ३१ गतेसम्म देशभर ५८

निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा किन बढिरहेको छ संक्रमण?, कसरी थामिएला जोखिम?

काठमाडौं : चार महिना लामो लकडाउन साउन ७ मा हट्यो। लकडाउनकै बेला कोही बाध्यताले त कोही बाहना बनाएर काठमाडौं आउजाउ गरिरहे। तर, लकडाउन नै हटेपछि भने काठमाडौं उपत्यका आउनेको संख्या ह्वात्तै बढ्यो। उपत्यकाको चहलपहल बढेसँगै कोभिड-१९ संक्रमणको ग्राफ पनि बढदो क्रममा छ। संक्रमण व्यापक हुन थालेपछि उपत्यकामा संक्रमण नियन्त्रण