कंगनालाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् ।उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गरेको समारोहमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ ले सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार प्राप्त गर्यो

सम्बन्धित सामग्री

सिआईबीका वरिष्ठ सई योञ्जनलाई सर्वोत्कृष्ट अुनसन्धानकर्ता पुरस्कार

यस वर्षको मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)मा कार्यरत वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जनलाई प्रदान गरिएको छ। ६८ औं प्रहरी दिवसको अवसरमा सो पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई...

सर्वोत्कृष्ट फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई

पोखरा – सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले प्रदान गर्ने पुरस्कार यस वर्ष तामाङलाई दिने घोषणा गरिएको हो। तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर हुन्। २२ औं संस्करणको आहा रारा पोखरा फुटबल गोल्डकपमा पुरस्कार प्रदान गर्ने क्लबका महासचिव रामजिप्रसाद अधिकारीले बताए। पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको […]

एसपी सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता

प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्यूरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् । जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी संगठ

सर्वोत्कृष्ट अशोक बराललाई बुलेट बाइक

हेटौंडा – मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन्। प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन्। सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले हेटौंडा स्कूल अफ म्यानेजमेण्टले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्राप्त गरे। अन्य विधागत पुरस्कार […]

फिल्म 'कोडा' ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड

फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार  जितेको छ । 'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् । उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए । यस्तै, विल स्मिथले 'किङ्ग रिचर्ड' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् । यस्तै, 'द आइज अफ ट्यामी फेय'का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ त...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै

बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१' शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ । अनेसास  बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको हो । नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा...

रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिलको पुरस्कार

८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ । महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायधीवक्ता रेग्मीलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरे । महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायधिवक्ता बाबुराम अधिकारी, रत्नप्रकाश गिरी, प्रेममाया राना, उपन्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेल, राजकुमार राउत अनि सहायक न्यायधिवक्ता मनमथकुमार उपाध्याय, नासु गोविन्द बस्नेछ, […]

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।...