सर्वोत्कृष्ट अशोक बराललाई बुलेट बाइक

हेटौंडा – मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन्। प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन्। सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले हेटौंडा स्कूल अफ म्यानेजमेण्टले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्राप्त गरे। अन्य विधागत पुरस्कार […]