प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्यूरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् । जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी संगठ