फिल्म 'कोडा' ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड

फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार  जितेको छ । 'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् । उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए । यस्तै, विल स्मिथले 'किङ्ग रिचर्ड' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् । यस्तै, 'द आइज अफ ट्यामी फेय'का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ त...