काठमाडौं, २८ मंसिर । संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरिएको छ । १ लाख रूपैयाँ राशिको उक्त पुरस्कार आज (बुधबार) संघीय संसद् दिवसको अवसरमा आयोजित एक समारहोकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बराललाई प्रदान गरेका हुन् । सो क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको गुनासो […]