नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र विक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र विक्रीदर १६० रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र विक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ । जापानी यन आज १० को दरिददर नेपाली १० रुप