आज एक अमेरिकी डलरको बिक्री मूल्य १२३.३७ रुपैयाँ र खरिद मूल्य १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको कारोबार मूल्य कायम गरेको हो ।यसैगरी, एक यूरोको बिक्री मूल्य १३०.४६ रुपैयाँ र खरिद मूल्य १२९.८३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२८ रुपैयाँ र खरिद मूल्य १५१.३४ रुपैयाँ छ । ८७.१२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.१३ रुपैयाँ र ८९.१२ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.६८ रुपैयाँ छ ।यस्तै, १० जापानी येनको