वास्तवमा बितेका ५ वर्षमा संघीयता कार्यान्वयन नै भएन । एकातिर, संघीयतालाई यसले धान्न सक्नेभन्दा बढी आलोचना गरियो । अर्कोतिर, राज्यको केन्द्रिकृत ढाँचालाई सही अर्थमा संघीयकरण गरिएन । प्रादेशिक सरकार संघीय सरकारको लाचार छायाजस्तो मात्र देखियो । संविधानमा व्यवस्था भए अनुसारको प्रशासनिक विकेन्द्रीकरण जुन प्रकारले प्रदेश सरकारमा देखिनुपर्थ्र्यो, त्यस्तो देखिएन । जिल्ला तहलाई सामान्य समन्वयात्मक भूमिकामा […]