प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने भएपछि समाधान कहाँ खोज्ने भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा उहाँले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउँदै …