निर्वाचन भड्किलो हुँदा स्थानीय प्रशासन मौन देखिएको उम्मेदवार यादवको गुनासो

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष तथा बारा  निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार रामबाबु कुमार यादवले निर्वाचन आचारसंहिता विपरीत चुनाव अत्यन्तै तड्क भडक हुँदा स्थानीय प्रशासनले मौन बसेको गुनासो गरेको छन् ।चुनावी घरदैलोको क्रममा उम्मेदवार यादवले चुनाव अत्यन्तै तड्क भड्क, खर्चिलो र महँगो भएको गुनासो गरेका छन् । ‘मान्छले बोक्न नसक्ने गरेर पैसा गाडीले बोकेर हिँडेको छ, भन्न सुन्नमा आएको छ, यदि यस्तो भएको हो भने जनताको अगाडि स्थानीय प्रशासनले जवाफ दिनुपर्छ’ उनले भने &ls