खर्चिलो र भड्किलो बन्दै निर्वाचन | News of Nepal

सिन्धुपाल्चोक, २७ वैशाख । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् ।

सम्बन्धित सामग्री

चित्रबहादुर भन्छन्- चुनाव भड्किलो र खर्चिलो रैछ

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले चुनाव भड्किलो र धेरै खर्चिलो भएको बताएका छन्।  बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि नवनिर्वाचित केसीले निर्वाचन अधिकृतको कार्यालयले राखेको अन्तिम मतपरिणाम घोषणा...

निर्वाचन भड्किलो हुँदा स्थानीय प्रशासन मौन देखिएको उम्मेदवार यादवको गुनासो

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष तथा बारा  निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार रामबाबु कुमार यादवले निर्वाचन आचारसंहिता विपरीत चुनाव अत्यन्तै तड्क भडक हुँदा स्थानीय प्रशासनले मौन बसेको गुनासो गरेको छन् ।चुनावी घरदैलोको क्रममा उम्मेदवार यादवले चुनाव अत्यन्तै तड्क भड्क, खर्चिलो र महँगो भएको गुनासो गरेका छन् । ‘मान्छले बोक्न नसक्ने गरेर पैसा गाडीले बोकेर हिँडेको छ, भन्न सुन्नमा आएको छ, यदि यस्तो भएको हो भने जनताको अगाडि स्थानीय प्रशासनले जवाफ दिनुपर्छ’ उनले भने &ls

नेकपा समाजवादीको घोषणापत्र- समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार

नेकपा समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । आज सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम …

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन्।...

खर्चिलो निर्वाचन प्रणालीकै कारण महिला नेतृत्वमा आउन कठिन

महिला तथा सामाजिक समितिको बैठकले निर्वाचन प्रणाली खर्चिलो भएका कारण महिला नेतृत्व तहमा आउन नसकेको निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा निर्वाचन आयोगलाई राजनीतिक दलहरुले चलाएका कारण निर्वाचनमा खर्चको सीमा तोकेर पनि कार्यान्वयन हुन नसकेको बताए । नेकपा (एमाले) की सांसद् गंगा चौधरीले दलीय व्यवस्थाको कारणले महिलाले सधै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन्, ‘निर्वाचन प्रणाली खर्चिलो र भड्किलो नबनाउन तीन निर्वाचन क्षेत्रमध्ये एकमा अनिवार्य महिला–महिल

कानुन बनाउनेहरुले नै कानुन मिचेपछि समाधान कहाँ खोज्ने

प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने भएपछि समाधान कहाँ खोज्ने भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा उहाँले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउँदै …

निर्वाचन प्रणालीका विषयमा बहस गर्ने बेला भयो : कोइराला

विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् ।विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय […]

‘विगतको तुलनामा प्रचारप्रसार कम भड्किलो र कम खर्चिलो भएको छ’

'सामाजिक सञ्जालको वातावरण अलिअलि प्रदूषित भएको होला, तर बाह्य वातावरण बिग्रिएको छैन, र ठूलो खर्च त्यसमा गएको छैन भन्ने हामीले अनुमान गरेका छौं ।'

निर्वाचन शैलीः खर्चिलो, भड्किलो र उत्ताउलो !

वास्तवमा बितेका ५ वर्षमा संघीयता कार्यान्वयन नै भएन । एकातिर, संघीयतालाई यसले धान्न सक्नेभन्दा बढी आलोचना गरियो । अर्कोतिर, राज्यको केन्द्रिकृत ढाँचालाई सही अर्थमा संघीयकरण गरिएन । प्रादेशिक सरकार संघीय सरकारको लाचार छायाजस्तो मात्र देखियो । संविधानमा व्यवस्था भए अनुसारको प्रशासनिक विकेन्द्रीकरण जुन प्रकारले प्रदेश सरकारमा देखिनुपर्थ्र्यो, त्यस्तो देखिएन । जिल्ला तहलाई सामान्य समन्वयात्मक भूमिकामा […]

'खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई निस्तेज गर्न संकल्प आवश्यक'

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई  निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्ने बताएका छन् । छैटौँ निर्वाचन दिवसका अवसरमा उनले विश्वसनीय र मितव्ययी निर्वाचनको संकल्प पूरा गर्नुपर्ने बताए ।  “निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली...