लीला निरौला/खोटाङ ।
खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ ।
यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो ...