कांग्रेसभित्र लफडा : बालुवाटारले अझै टुङ्ग्याएन कोशीको मुख्यमन्त्री

अन्तिम विकल्पको सरकार गठन गर्ने समय घर्किंदै जाँदा विराटनगर मुकाम रहेको कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा बालुवाटार र बालकोटमा केही दिनयता छलफल चलिरहेको छ ।

सम्बन्धित सामग्री

बागमतीमा मुख्यमन्त्री बन्न कांग्रेसभित्र बहादुर र इन्द्रको रस्साकस्सी

२४ असार, काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएसँगै माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले यो सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री को हुने भन्ने …

कोशीमा एमाले र गठबन्धनको दबाबले मन्त्रिपरिषद विस्तारमा ढिलाइ

१५ कात्तिक, विराटनगर । कांग्रेसभित्र विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले सरकार विस्तारमा ढिलाइ गरेका छन् । एमालेलाई सरकारबाट बाहिर राख्नुपर्ने पार्टीको केन्द्रीय नेतृत्वको दबाब र गठबन्धन दललाई सरकारमा सहभागी गराए बाहिरिने एमालेको चेतावनीका कारण मुख्यमन्त्रीले ढिलाइ गरेका हुन् । उनी दुवै पक्षलाई सर्वदलीय सरकारका लागि सहमत गराउने प्रयासमा छन् […]

कोशीमा केदार कार्कीको विद्रोह अनुमोदन

‍१ कात्तिक, विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको […]

मुख्यमन्त्री आवरणमा कांग्रेस नेतृत्वका लागि कोइराला खड्का आमने-सामने

काठमाडौँ – संविधानको धारा १६८ (५) अनुुसार कोशी प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा कांग्रेसभित्र नेता डा. शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्का आमनेसामने भएका छन्। पार्टीको संस्थापन पक्षको निर्णयलाई चुनौती दिँदै कोइरालाले आफू पक्षीय केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लगाउनुअघि नै कांग्रेसमा दुई नेताको चर्को टकराव सतहमा देखिएको हो। कोशी मुख्यमन्त्री प्रकरणबाट देखिने […]

केदार कार्कीलाई मुख्यमन्त्री मान्न देउवालाई किन भयो गाह्रो ?

‘पार्टी नेतृत्वले गरेको निर्णयलाई उल्लंघन गर्नुभयो । कांग्रेसभित्र कताकता २०५१ को अवस्था नै दोहोरिएजस्तो देखिन्छ । यसलाई सामान्य रूपमा लिन मिल्दैन । विद्रोहलाई स्थापित गर्ने हो भने पार्टीको स्वरुप र संरचना रहँदैन,’ विश्वकर्माले भने ।

सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।निर्वाचन आयोग

अशोक गहलोतले गरे भारतीय कांग्रेसको अध्यक्ष पद नलड्ने घोषणा

भारतीय राष्ट्रिय कंग्रेसभित्रको विवादले सो पार्टीको राष्ट्रिय नेतृत्व चयनमा पनि असर गरेको छ । राजस्थान कांग्रेसभित्र राजनीतिक संघर्षका कारण राज्यका मुख्यमन्त्री अशोक गहलोत कंग्रेस अध्यक्ष पदमा नलड्ने घोषणा गरेका छन् ।यही विवाद मिलाउन राज्यका मुख्यमन्त्री अशोक गहलोत बुधबार साँझ दिल्ली पुगेका छन् । बिहीबार उनले पार्टी प्रमुख सोनिया गान्धीसँग भेट गरे । राजस्थान कंग्रेसभित्र गहलोतका प्रतिद्वन्द्वी मानिने सचिन पायलट पनि दिल्लीमै छन् ।कांग्रेस पार्टीको आगामी अध्यक्ष बन्ने दौडमा अग्रस्थानमा रहेका गहलोत

लुम्बिनीमा मन्त्री फेर्न कांग्रेस र माओवादीभित्रै दबाव

६ साउन, बुटवल । पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ । २०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो […]