१५ कात्तिक, विराटनगर । कांग्रेसभित्र विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले सरकार विस्तारमा ढिलाइ गरेका छन् । एमालेलाई सरकारबाट बाहिर राख्नुपर्ने पार्टीको केन्द्रीय नेतृत्वको दबाब र गठबन्धन दललाई सरकारमा सहभागी गराए बाहिरिने एमालेको चेतावनीका कारण मुख्यमन्त्रीले ढिलाइ गरेका हुन् । उनी दुवै पक्षलाई सर्वदलीय सरकारका लागि सहमत गराउने प्रयासमा छन् […]