काठमाडौं: आगामी साफ महिला च्याम्पियनसीप नेपालमा हुने भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कंग्रेसमा आज नेपालको प्रस्ताव स्वीकृत भएसँगै साफ नेपालमा हुने निश्चित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार साफ अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३-२५) सम्म काठमाडौंमा हुने तय भएको हो।
साफको बंगलादेशमा सम्पन्न…