काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबलको फाइनल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेबाट सुरु हुँदैछ । फाइनलमा पहिलो पटक घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछन् ।
साफ महिला च्याम्पियनसीपको इतिहासमा पहिलो पटक अघिल्ला पाँचवटै संस्करणका विजेता भारत फाइनलमा हुनेछैन भने फाइनलमा नेपाल र बंगलादेश भिड्दा यसपटक नयाँ च्याम्प...