काठमाडौं– त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी छैटौं साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपालले सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै उपाधि होडमा पुग्ने खेलमा भारत र नेपालको भेट भएको हो ।
नेपाल समूह ए बाट विजेता हुँदै यसअघि नै सेमिफाइ...