काठमाडौँ- मंगलबारबाट काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल आयोजना हुँदैछ । च्याम्पियनसीपमा सात टिमको सहभागिता रहनेछ । अघिल्ला पाँचवटै संस्करणका उपाधि विजेता भारत, चार पटकको उपविजेता तथा आयोजक नेपाल, एकपटकको उपविजेता बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स...