काठमाडौं, १६ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीहरुको गत आर्थिक वर्षको बक्यौता जुनसुकै विकल्प खोजेर भएपनि भुक्तानी गरिने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित आर्थिक पत्रकार संघ (नाफिज) को १४औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अर्थतन्त्र चलायमान बनाउनका लागि जुनसुकै विकल्प खोजेर भएपनि निर्माण व्यवसायीहरुको बक्यौता भुक्तानीका लागि […]