रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्सले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेस्थित कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।यसका साथसाथै बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधारण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । उनका अनुसार यस रक्तदान कार्यक्