५ तस्विरमा हेर्नुहोस् अफरोड ईभी ‘जीप रेकन’

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्टको पहिचान बनाएको जीपले पनि आगामी केही वर्षमै आफ्नो सबै मोडल इलेक्ट्रीक बनाउने घोषणा गरेको छ । कम्पनीले गत बिहिबार आयोजना गरेको ‘जीप फोरएक्सई डे’ कार्यक्रममा यस्तो घोषणा गरेको हो । जीपले अफ्नो अहिले चलिरहेको मोडलमा प्लगइन हाइब्रिड र आगामी सन् २०२४ सम्ममा दुईवटा नयाँ पूर्ण इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने घोषणा […]

सम्बन्धित सामग्री

टोयोटाले देखायो सानो इलेक्ट्रीक एसयूभी, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले सहरी क्षेत्रलाई ध्यानमा राखेर सानो साइजको इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एसयूभी निकै क्लीन र सार्प डिजाइनमा देखिएको हो । टोयोटाले बीजेड ब्राण्ड नेमबाट ईभी उत्पादन गर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ सानो एसयूभी बीजेडटुएक्स नामबाट आउने धेरैले अनुमान गरेका छन् । यसको […]

सेरेसको पहिलो ईभी नेपालमा, हेर्नुहोस् ९ तस्बिर

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको पहिलो विद्युतीय एसयूभी सेरेस-३ नेपाल आएको छ । कम्पनीले आगामी नाडा अटो शोमा प्रदर्शनी गर्न सेरेस-३ एसयूभी नेपाल ल्याएको हो । एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको सेरेस ब्राण्डको पहिलो एसयूभीको प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट आवरको ब्याट्री भएको एड्भान्स भेरियन्टसँग हुने देखिन्छ । अहिलेसम्म कम्पनीले […]

६ तस्विरमा हेर्नुहोस् नेपाल आएको सस्तो ईभी (फिचरसहित)

काठमाडौं । जीमीनी इन्कर्पोरेट प्रालिको सोलार प्यानल जडान भएको रेसेन्स मिनी ईभी नेपाल आइपुगेको छ । नेपाली बजारमा उपलब्ध भएका एसयूभीभन्दा पनि यो मिनी सिटी कार उच्च ग्राउन्ड क्लियरेन्स भएको गाडी हो । कम्पनीको दावी अनुसार यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको छतमा शोलार प्यानल जडान भएको छ । उक्त प्यानलको सहायताले […]

१० तस्वीरमा हेर्नुहोस् नाडा ईभी एक्स्पो

काठमाडौं । भृकुटीमण्डपमा बिहीबार ईभी एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । विगतमा नाडाले सबै प्रकारको सवारी साधनको प्रदशनी गर्ने गरेको भए पनि कोभिड पश्चात नाडा अटो शो हुन सकेको थिएन भने भने यस पटक ईभी एक्स्पो आयोजना गरेको हो । […]

६ तस्विरमा हेर्नुहोस् स्कोडाको इलेक्ट्रीक एसयूभी ‘भिजन ७एस’

काठमाडौं । विद्युतीय गाडी प्रति विश्वकै चासो तिब्रगतिमा बढ्दै गएको छ । यही बीचमा यूरोपियन ब्राण्ड स्कोडाले ‘भिजन ७एस’ कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड लोगोमा देखाएको हो । फक्सवागेन ग्रुपले प्रयोग गर्दै आएको ‘एमइवी प्लेटफर्म’मा उत्पादन गर्नेछ । कम्पनीले यसलाई ७ सिट क्षमताको क्रसओभरको रुपमा बजारमा ल्याउने छ । भविष्य केन्द्रित […]