काठमाडौं । भृकुटीमण्डपमा बिहीबार ईभी एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । विगतमा नाडाले सबै प्रकारको सवारी साधनको प्रदशनी गर्ने गरेको भए पनि कोभिड पश्चात नाडा अटो शो हुन सकेको थिएन भने भने यस पटक ईभी एक्स्पो आयोजना गरेको हो । […]