६ तस्विरमा हेर्नुहोस् स्कोडाको इलेक्ट्रीक एसयूभी ‘भिजन ७एस’

काठमाडौं । विद्युतीय गाडी प्रति विश्वकै चासो तिब्रगतिमा बढ्दै गएको छ । यही बीचमा यूरोपियन ब्राण्ड स्कोडाले ‘भिजन ७एस’ कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड लोगोमा देखाएको हो । फक्सवागेन ग्रुपले प्रयोग गर्दै आएको ‘एमइवी प्लेटफर्म’मा उत्पादन गर्नेछ । कम्पनीले यसलाई ७ सिट क्षमताको क्रसओभरको रुपमा बजारमा ल्याउने छ । भविष्य केन्द्रित […]