नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन विराटनगरमा हुने

विराटनगर । नेकपा एमालेको जन वर्गीय संगठन नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनेछन् । महासंघका अध्यक्ष परशुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल […]

सम्बन्धित सामग्री

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन फागुन ७ गते विराटनगरमा हुने

काठमाडौँ – नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गते विराटनगरमा हुने भएको छ। आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महासंघका संयोजक कृष्ण बस्नेत ‘पर्शुराम’ले अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए। पहिलो संस्करणको रोडरेसमा खेलाडीदेखि नेता कार्याकर्ताको ठूलो संख्यामा सहभागिता रहने बस्नेतले बताए। फागुन २ देखि ७ गतेसम्म हुने अधिवेशनका क्रममा […]

साना तथा मझौला व्यवसायी महासंघकाे अध्यक्षमा हरिभक्त निर्वाचित

काठमाडाैँ- साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन्। विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाँचौँ राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो। निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए। उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने […]

व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामाः अध्यक्ष पराजुली

विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो।...

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा पराजुली निर्वाचित

काठमाण्डौ – साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ ।  विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताउनुभयो । उहाँले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्...

नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन फागुनमा

काठमाण्डौं : नेपाल खेलकुद महासंघ (नेकाेस)को दोश्रो राष्ट्रिय महाधिवेशन यही फागुन ७, ८ र ९ गते प्रदेश नं १ को विराटनगरमा आयाेजना हुने भएकाे छ।आज काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै महास‌ंघका केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तीर्थ बहादुर खड्काले साेकाे जानकारी दिएका हुन्।सम्मेलनमा साउन २९ गते सम्पन्न भएको महासंघको प्रथम विस्तारित बैठकमा महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन गर्ने र हाललाई महासंघकाे सबै शक्ति निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय भ

घरेलु उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा उपाध्याय

आइतबार विराटनगरमा सम्पन्न महासंघको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।...

विराटनगरमा पहिलोपटक आदिवासी चलचित्र महोत्सव हुँदै

विराटनगर : मोरङको विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानीबाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते महोत्सव हुन लागेको हो।दुई दिनसम्म चल्ने महोत्सवअन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुने कार्यक्रम छ। आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो। समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो।आदिवासी जनजातिहरुको भा

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

काठमाडौँ – विराटनगरमा मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो। विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म चल्ने महोत्सवमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुनेछ।राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको […]

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ ।  संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्म

पत्रकार महासंघ प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिको पद हस्तान्तरण

विराटनगर ।  नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी र मोरङ जिल्ला कार्यसमितिको बिहीबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई विराटनगरमा संयुक्त कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लीलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन भएको छ । यस्