साना तथा मझौला व्यवसायी महासंघकाे अध्यक्षमा हरिभक्त निर्वाचित

काठमाडाैँ- साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन्। विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाँचौँ राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो। निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए। उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने […]

सम्बन्धित सामग्री

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।...

ललितपुरमा महिला उद्यमी मेला सुरु

२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् […]

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा पराजुली निर्वाचित

काठमाण्डौ – साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ ।  विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताउनुभयो । उहाँले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्...

एनसेलद्वारा ‘एनसेल बिजलाइट’ योजना संचालन

काठमाडौँ– साना तथा मझौला व्यवसायी र कार्यालयहरुले अब विशेष रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको छ। यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ। […]

एनसेलको साना व्यवसायी लक्षित प्रिपेड प्लान

एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयका लागि उपयुक्त हुने प्रकारको योजना ल्याएको छ । कम्पनीले साना तथा मझौला व्यवसायीका लागि आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको...

एनसेल बिजलाइट प्रिपेड प्लान सार्वजनिक

एनसेल आजियाटा लिमिटेडले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।यो योजना अनुसार साना तथा मझौला व्यवसायी र कार्यालयहरुले अब विशेष रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्न सक्ने एनसेलले जनाएको छ ।यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी […]

एनसेलको साना तथा मझौला व्यवसायीलक्षित नयाँ योजना: ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

कम्पनीले साना तथा मझौला व्यवसायी र कार्यालयहरूले विशेष रूपमा उनीहरूकै सञ्चार सेवाको आवश्यकतालाई सम्बोधन गर्दै आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।

बजेटले साना तथा मझौला व्यवसायी उत्साहित

सरकारले आगामी आर्थिक बर्षका लागि साना तथा मझौला उद्योगलाई दिने सहुलियत कर्जाका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।यसअघिदेखि सञ्चालनमा रहेको सहुलियत कर्जाको दायरा फरकाकिलो बनाउँदै व्यवसाय निरन्तरता कर्जा कार्यक्रमलाई पनि निरन्तरता दिएपछि साना तथा मझौला व्यवसायी उत्साहित भएका छ । सरकारले साना तथा मझौला व्यवसायीका केही मागलाई सम्बोधन गरेको र त्यसले कोभिडको मारमा […]

ग्लोबल बैंकबाट साना तथा मझौला व्यवसायी कर्जा लिन तीन दिनभन्दा बढी नलाग्ने

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिन भित्र उपलब्ध गराउने भएको छ। कर्जा लिनका लागि धेरै समय लागिरहेको सन्दर्भमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने…