बुस्टर डोज खोप दिने तयारीमा सरकार , प्राथमिकतामा को को ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै […]

सम्बन्धित सामग्री

सरकारले दोस्रो बुस्टर खोप दिने, को‍-को प्राथमिकतामा ?

२५ फागुन, काठमाडौं । सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

कोरोनाविरुद्धको १५ लाख बुस्टर डोजः सरकारको प्राथमिकतामा – देशसञ्चार

काठमाडौँ – सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्षमाथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा

कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज: सरकारको प्राथमिकतामा को?

सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ।

बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सरकारलाई सुझाव

सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् । यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज

भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीका लागि बुस्टर डोज

भक्तपुर चेम्बर अफ कमर्सले शनिबार उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर नपा गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सञ्चालन भएको उक्त खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको हो । कोभिड १९ संक्रमण विरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्राथमिकतामा राखेर दिइनु पर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले बताए । स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भएको उक्त कार्यक्रममा भक्तपु

भोलिदेखि बुस्टर डोजः अग्रपंक्तिमा खटिने प्राथमिकतामा

सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति

सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।