अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज खोप लगाइँदै (फोटो फिचर)

काठमाडौंको वीर अस्पतालमा अग्रपंक्तीमा खटिनेहरुलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने क्रम जारी छ ।   सरकारले आइतबारदेखि अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गरको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी,...

सम्बन्धित सामग्री

बागलुङमा २७ सय बढीले लगाए बुस्टर डोज

बागलुङमा हाल सम्म २ हजार ७ सय १३ नागरिकले बुष्टर डोज लगाएका छन् ।  अग्रपङतीमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरुले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएका हुन...

बुस्टर डोज खोप लगाउँदै सिंहदरबारका कर्मचारी (फोटोफिचर)

सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। अग्रपंक्तिमा खटिने जनशक्तिलाई सरकारले बुस्टर डोज खोप दिन सुरु गरेको हो। सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको...

लमजुङमा पाँच सयभन्दा बढीले लगाए बुस्टर डोज

लमजुङ । कोभिड–१९ संक्रमणको तेस्रो लहर शुरू भएसँगै लमजुङमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन बुधबार जिल्लाका अग्रपंक्तिमा खटिने ५ सयभन्दा बढीले खोप लगाएका छन् । जिल्लाको सदरमुकाम बेंसीशहरस्थित जिल्ला अस्पतालमा बुधबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको हो । अस्पतालसँगै बुधबार बेंसीशहर नगरपालिकाअन्तर्गत वडा नम्वर ७ र ८, […]

अग्रपंक्तिमा खटिनेलाई भोलिदेखि बुस्टर डोज

काठमाडौं : सरकारले माघ २ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिने व्यक्तिलाई देशैभर बुस्टर डोज दिन लागेको हो।मन्त्रालयले आवश्यक तयारी गर्न सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई परिपत्र गरेको छ। स्वास्थ्य सेवाविभाग परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइनेछ। बुस्टर डोजमा

भोलिदेखि बुस्टर डोजः अग्रपंक्तिमा खटिने प्राथमिकतामा

सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र  माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिहरुलाई बुस्टर डोज खोप दिइनेछ । कोभिड १९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पुरा भैसकेका ना