नेपालको भूकम्पले जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदल्यो

विगत केही सातामा संसारका धेरै व्यक्ति पहिलो गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड र इन्डिपेन्डेन्ट स्पिरिटदेखि ओस्कारको जितसम्म मेरो करिअरको सफलताको उत्सवलाई सेलिब्रेसन गर्न मसँग सामेल भए । मेरो व्यावसायिक जीवनको यो अविस्मरणीय क्षणको लागि म कृतज्ञ छु । म विश्वले चासोले हेरेको एउटा घटनातर्फ ध्यानाकृष्ट गर्न चाहन्छु, जुन मेरो लागि सधैं निजी अनुभव रह्यो । […]

सम्बन्धित सामग्री

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की

विराटनगर– मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।  अग्रसेन भवन बिर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।  मुख्यमन्त्री कार्कीले विदेशमा […]

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : पर्यटनमन्त्री

२३ कात्तिक, काठमाडौं । राज्यले निजी क्षेत्रलाई हेर्ने नीति बदल्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । राज्यका तीन खम्बे अर्थ नीति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातावरण भने व्यवहारमा नरहेको मन्त्री किरातीले बताए । बिहीबार नक्सालस्थित होटल होलिडे इन एक्सप्रेसको उद्घाटनका अवसरमा मन्त्री किरातीले यस्तो बताएका हुन् । राज्यको […]

सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पूँजीबजार विकासमा समस्या : सांसद चौधरी

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले पूँजीबजारलाई हेर्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पूँजीबजारको विकासमा अवरोध आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् । सरकारले पूँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पूँजीबजार लगानीकर्ताको ठूलो पूँजी गुमेको उनले बताए […]

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : अध्यक्ष ढकाल

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ । बिहीवार महासङ्घको अध्यक्षको रूपमा शपथ लिएपछि ढकालले आफ्नो कार्यकालमा मुख्य पाँच वटा कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो । जिल्ला, नगरबाट आएका मागहरू तत्काल समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । ...

पुस्तक समीक्षा- ‘अग्नि’लाई हेर्ने दृष्टिकोण

“उद्देश्य त त्यतै जाने र लैजाने हो एक्लै गएर कही पुगिन्न संगै जानु छ, हिँड्न नसक्नेलाई पनि संगै लैजानु छ” सकालीन समयको चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने देशको राणाकाल र मल्लकालको समयदेखि आहिलेसम्मको परिस्थिलाई जस्ताको तस्तै बहुलता र विधिलाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत ती पर्दा पछाडि रहेका पात्रको जो नेपाल र नेपाली …

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : काँग्रेस उपसभापति

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।    ‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला भएकाले के ठीक के बेठीक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, ‘हाम्रै कारणले वैदेशिक शक्ति एमसीस

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : महत

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए ।अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खत

न्यायमूर्तिप्रतिको परिवर्तित दृष्टिकोण

अदालत हाम्रो सम्मान र गौरवको प्रतीक हो । अदालतलाई हामी सधैँ सम्मानित दृष्टिले हेर्ने गर्दछौं । अदालतप्रतिको हाम्रो आस्था र विश्वासको आकर्षण पनि अदालतद्वारा सम्पादित स्वच्छ र पारदर्शी न्याय निरूपण नै हो । तर, न्याय निरूपणकै धरोहर मानिने न्यायमूर्तिको आस्था र विश्वासप्रति पछिल्लो समयमा आशंका उत्पन्न हुँदै आएको छ । यसको कारक तŒव पहिचान गर्ने […] The post न्यायमूर्तिप्रतिको परिवर्तित दृष्टिकोण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारलाई हेर्ने दृष्टिकोणले जसपामा विवाद निम्तायो

केपी ओली नेतृत्वको सरकारलाई हेर्ने जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको दृष्टिकोण फरक भएपछि पार्टीमा विवाद निम्तिएको खबर नागरिक दैनिकमा छापिएको छ । सो पार्टी अहिले फुटको संघारमा रहेकाे छ । केपी ओली जसपालाई साथमा लिएर सरकार टिकाइराख्ने दाउमा छन्। जसपामा ठाकुर ओली निकट देखिएका छन् भने यादव ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।  ठाकुरको मागअनुसार जसपाका विभिन्न तहका नेताहरूमाथि लागेका मुद्दा सरकारले फिर्ता लिएको छ। ठाकुर पक्षले ओली नेतृत्वको सरकारविरुद्ध नउभिन...