२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले पूँजीबजारलाई हेर्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पूँजीबजारको विकासमा अवरोध आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन् । सरकारले पूँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पूँजीबजार लगानीकर्ताको ठूलो पूँजी गुमेको उनले बताए […]