पूर्व मेयरलाई पराजित गर्दे कांग्रेसका खड्गवहादुर गुरुङ विजयी

लमजुङ । पूर्वि लमजुङको राइनास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार एवं पूर्व मेयर सिँहबहादुर थापालाई पराजित गर्दे मेयरमा नेपाली कांग्रेसका खड्ग वहादुर गुरुङ विजय हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले पाँचहजार आठसय २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्दी पुर्व नगर प्रमुख थापाले चारहजार दुईसय ४४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी गठबन्धन तर्फका […]

सम्बन्धित सामग्री

दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका […]

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।...

इलाम १ बाट झलनाथ पराजित, महेश विजयी

काठमाडौं : पूर्वप्रधामनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल पराजित भएका छन्।उनी नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६५६ मतान्तरले पराजित भएका हुन्।इलाम क्षेत्र १ मा बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ४३ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। प्रतिनिधिसभातर्फको गणना सकिए पनि बस्नेत विजयी भएको घोषणा गर्न भने बाँकी छ।यसअघि इलाम क्षेत्र २ मा पनि नेकपा एमालेकै सुवास नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले हराउँदै विजयी भ

क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्ड विजयी

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । […]

धनकुटामा एमालेका राई विजयी, कांग्रेसका थापा पराजित

काठमाडौँ – धनकुटमा एमालेका राजेन्द्र राई विजयी भएका छन्। बिहीबार सकिएको मतगणनामा थापालाई १३९७ मतले पराजित गर्दै राई विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार राईले ३० हजार १०१ मत पाएका छन् भने थापाले २८ हजार ७०४ मत पाएका छन्।

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

कमल थापा पराजित हुँदा छोरी भने विजयी

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।त्यस्तै भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।राप्रपाको पहिलो एकता महाध

राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्। आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।

उपाध्यक्षमा पराजित घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको उपाध्यक्षमा पराजित घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरेका हुन् । भुसालले केन्द्रीय सदस्यमा १२६५ विजयी भएका हुन् । केन्द्रीय सदस्यमा टंक कार्की ९०५ मतसहित विजयी भएका छन् । भीम आचार्यले पनि १३९३ ल्याएर विजयी भएका छन् ।

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।