दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका […]

सम्बन्धित सामग्री

पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल थुममा स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १-० गोलअन्तरले हराउँदै मोरोक्कोले फाइनलमा स्थान सुरक्षित गरेको हो। अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो। अफ्रिकाबाट यसअघि क्यामरुन १९९०, सेनेगल २००२ र घाना २०१० मा…

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।...

विश्वकप प्रिभ्यु : दक्षिण कोरिया भर्सेस घाना

१२ मंसिर, काठमाडौं  । कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन् । यो खेल साँझ पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो । दुवै टोली […]

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल […]

ब्राजिलसँग घाना पराजित

काठमाडौँ – मैत्रिपुर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ। शनिबार फ्रान्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई ३-० गोल अन्तरले हराएको हो । कतार विश्वकपको उपाधि दाबेदार ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल तथा मार्क्विन्होसले एक गोल थपे । ब्राजिलले सबै तीन गोल पहिलो हाफमा गरेको थियो। ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। अब ब्राजिलले ट्युनिसियासँग […]

घानाका प्रशिक्षक मिलोभान बर्खास्त

घानाले प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । अफ्रिका कप अफ नेशन्सबाट घाना समूह चरण भन्दा अघि बढ्न नसकेपछि प्रशिक्षक मिलोभान बर्खास्त भएका हुन् । घानाको फुटबल एसोसिएसन (जिएफए) ले ६८ वर्षका मिलोभानसँग परामर्श गरेको थियो । त्यसपछि उनलाई बर्खास्त गरेको हो । घाना क्यामरुनसँग ३–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

चारपटकको विजेता घाना समूह चरणबाटै बाहिरियो

काठमाडौं । चारपटकको उपाधि विजेता घाना मंगलबार कोमोरोससँग ३–२ ले पराजित भएपछि अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । क्यामरुनमा जारी प्रतियोगितामा लगातार आश्चर्यजनक नतिजा आइरहेको छ । कोमोरोसले पहिलोपटक यो प्रतियोगिता खेलेको हो । पहिलो सहभागितामै कोमोरोसले घानालाई स्तब्ध बनाइदिएको छ । दुई दिनअघि मात्र साविक विजेता अल्जेरियालाई क्वेटोरियाल...

अफ्रिका कप : १० खेलाडीमा सीमित घाना समूह चरणबाटै बाहिरियो

काठमाडौँ – घाना अफ्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ । खेलको २५ औं मिनेटमै १० खेलाडीमा सीमित भएको घाना कोमारोससँग ३–२ गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । अफ्रिका कपको चार पटकको विजेता घानामाथि कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहानले गोल गर्दै सुरुवाति झड्का दिएका थिए । खेलको २५ औँ मिनेटमा […]

अफ्रिका कप अफ नेशन्स : घाना समूह चरणबाटै बाहिरियो

चारपटकको विजेता घाना अप्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ। समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा घाना कोमोरोससँग ३–२ ले पराजित भएको हो । कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहान र ६१ र ८५ औँ मिनेटमा मोग्नीले गोल गरे। घानाका लागि ६४ औँ मिनेटमा बोएकी र ७७ औँ मिनेटमा डीजिकुले गोल गरे । […]

लगातार दोस्रो जितसँगै मोरोक्को अन्तिम १६ मा

अफ्रिका कप अफ नेशन्समा मोरोक्कोले नकआउटमा स्थान पक्का गरेको छ। शुक्रबार भएको खेलमा मोरक्कोले क्यारुनलाई २-० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान बनाएको हो। समूह 'सी' मा  मोरोक्कोको यो लगातार दोस्रो जित हो।मोरोक्कोको जितमा अमलाहले १६औँ मिनेटमानै गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। अधिकासं समय १-० को अग्रता बनाएको मोरोक्कोले दोस्रो गोल भने निर्धारित समय सकिन १ मिनेट बाँकी हुँदा संभव बनायो।त्यस्तै, सोही समूहमै भएको अर्को खलमा घाना ग्याबोनसँग १-१ गोलको बराबरीमा रोकियो। घानाविरुद्ध