परम्परा जोगाउन रोटेपिङ

टक्सार (भोजपुर), २६ कात्तिक । भोजपुर नगरपालिका–१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो । “अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भने, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको […]

सम्बन्धित सामग्री

परम्परा जोगाउन रोटेपिङ

भोजपुर नगरपालिका-१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् ।

परम्परा जोगाउन रोटेपिङ

भोजपुर नगरपालिका-१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् ।

पिङमा सररर...

हिन्दूको महान् चाड दसैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । गाउँगाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा  पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।वर्ष कोभिड –१९ का त्रासका कारण दसैँका बेला हालिँदै आएको पिङ न्यून छन् । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि विभिन्न स्थानमा दर्जनाैँ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि य

हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प