अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ। 'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।…

सम्बन्धित सामग्री

पर्सामा घुमुवा प्रहरी रहँदैनन् : प्रहरी प्रमुख ढुंगेल

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताएका छन्। करिब एक महिना अगाडि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले सूचना...

हुम्लामा नयाँ प्रहरी प्रमुख

सिमकोट – हुम्लाका प्रहरी प्रमुख फेरिएका छन्। डिएसपी रवीन्द्र खरेल नयाँ प्रहरी प्रमुखको रुपमा शुक्रबार हुम्ला आइपुगेका छन्। यसअघिका प्रहरी प्रमुख भीमलाल भट्टराई निलम्बनमा परेपछि नयाँ प्रहरी प्रमुखको रुपमा खरेल आएका हुन्। मादकपदार्थ सेवन गरी सिमकोट विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यव्यहार गरेको उजुरी परेपछि भट्टराईलाई निलम्बन गरिएको थियो। उनलाई हुम्लाको प्रहरी प्रमुखबाट हटाएर कर्णाली प्रदेश […]

नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज […]

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।...

महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन सुरू

महिला नगर प्रहरीमाथि दुर्व्यवहारर गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन थालिएको छ । छानबिनका लागि काठमाडौं महानगरको न्यायिक समितिले ८ पुसमा तीन सदस्यीय छनबिन समिति...

१३ एसपीको सरूवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। सुनसरीमा प्रभु प्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा...

चार प्रदेशका प्रहरी प्रमुख फेरिए

चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी थप पाँच डिआइजीको सरुवा गरेको हो । गृहको निर्णयअनुसार बागमतीमा पूजा सिंह, मधेसमा...

मधेशसहित चार प्रदेशका प्रहरी प्रमुख फेरिए

९ वैशाख, काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो । सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा […]

१८ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।  रुपन्देहीमा एसपी रबिन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार...

सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए । उनको सरुवामा […]