एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

न्युज अफ नेपाल,  काठमडौं । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा प्रहरी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोबाट तानिएका हुन । । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन् । ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको […]