६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

सम्बन्धित सामग्री

६ जना एसएसपीको सरुवा - NepaliPatra

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिईको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा र परिषद्मा रहेका सानुराम भट्टराई, अपराध कार्यालय पुगेका […]

गोठाटार हत्या काण्डको अनुसन्धान गर्न बिशेष समिति गठन

फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो।काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिनुभएको हो। विवादास्पद इवि भएका मोहम्मदको हत्या

गोठाटार गोलीकाण्ड : अनुसन्धानका लागि विशेष समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् । उनका अनुसार समितिमा प्रहरी उपरीक्षक […]

लाल मोहम्मद हत्याकान्ड : अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा संयुक्त समिति गठन

काठमाडौं । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याबारे अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा संयुक्त समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा काठमाडौं प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अधिकृत पनि छन् । मोहम्मदको सोमबार साँझ गोठाटारस्थित आफ्नै फ्याक्ट्रिबाहिर […]

एकसाथ फेरिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी प्रमुख

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एकसाथ परिवर्तन हुने भएको छ ।

बसपार्क सामूहिक बलात्कार : सीसी टीभीका आधारमा समातिए विदेश उड्न लागेका आरोपी

१४ पुस, काठमाडौं । प्रहरी प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोली पनि अनुसन्धानमा खटियो । ‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले बलात्कार गरेको बताएपछि प्रहरी संवेदनशील भएको थियो’ एसएसपी […]