जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधका छन् । अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई स्पष्टीकरण सोधेका छन् ।जेठ ८ गते बसेको कार्यकारिणी