सडकदेखि रुखका हाँगासम्म : आन्दोलनमा उत्रिएका अनुहारहरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेको विषयले सत्तारुढ दल विभाजनको चरणमा पुग्यो। औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी कसको भागमा पर्छ, अझै तय भएको छैन। सतहमा यतिखेर सत्तारुढ नेकपा एकातिर देखिन्छ भने अर्कातिर आन्दोलनरत नेकपा। आन्दोलनरत नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै विरोध सभा…

सम्बन्धित सामग्री

भारतमा किन आन्दोलनमा उत्रिए किसान ?

नयाँ दिल्ली । भारतमा किसान आन्दोलनमा उत्रिएका छन् । ऋण माफी, ६० वर्षभन्दा माथिकालाई १० हजार रुपैयाँ मासिक पेन्सन र बालीको उच्च न्यूनतम समर्थन मूल्य (एमएसपी)लगायतका मागसहित किसान राजधानी दिल्ली पुगेका हुन् ।  किसानले मौसम, उपज, मूल्य, सरकारी खरीद प्रणाली आदि कुरामा जोखिमको सामना गर्नुपरेको बताएका छन् । दिल्लीमा हिजो अर्थात् मंगलवारदेखि किसानले ‘दिल्ली मार्च’ शुरु गरेका छन् । यस पटकको किसान आन्दोलन विगतको भन्दा फरक छ । २०२०–२१ को आन्दोलनको तुलनामा यस पटक किसानको माग र नेतृत्व दुवै फरक छन् ।  पछिल्लो किसान आन्दोलन कृषि कानूनको विरूद्ध थियो, जसको दौरान किसान केन्द्र सरकारलाई आफ्नो कृषि सुधार एजेन्डा फिर्ता लिन बाध्य पार्ने आफ्नो मुख्य लक्ष्यमा सफल भएका थिए । के हो मुख्य माग ? अघिल्लो पटक किसान कृषि ऐनविरुद्ध आन्दोलनमा थिए । यसपटक भने उनीहरूले तरकारीको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने कानुन बनाउनुपर्ने माग गरेका छन् ।  सरकारले न्यूनतम समर्थन मूल्यको कानुनी ग्यारेन्टी दिनुपर्ने किसानको माग छ । किसानको १२ बुँदे एजेन्डाको मुख्य माग सबै बालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) ग्यारेन्टी गर्न कानून बनाउनुपर्ने र डा. एम.एस. स्वामिनाथन आयोगको प्रतिवेदनअनुसार बालीको मूल्य तोक्नुपर्ने उनीहरूको माग छ ।  यसपटक किसान मजदूर मोर्चा (केएमएम) र संयुक्त किसान मोर्चा (गैरराजनीतिक) को ब्यानरमा रहेका २५० भन्दा बढी किसान युनियनले अर्को १५० युनियनको मञ्चले आह्वान गरेका छन् ।  यो आन्दोलन पञ्जाबबाट संयोजित भइरहेको छ । दुवै किसान मोर्चाले गत डिसेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई किसानसँग दुई वर्षअघि गरेका वाचा सम्झाउन ‘दिल्ली चलो’को आह्वान गरेका थिए । एजेन्सीको सहयोगमा

युरोपमा किन आन्दोलनमा उत्रिए किसान ?

जलवायु परिवर्तन नियमन सम्बन्धी नयाँ कानुन र कृषिसम्बन्धी पुरानो कानुनको विरोधमा युरोपमा किसानहरु आन्दोलित बनेका छन् । किसानहरुले युरोपेली संसदअघि प्रदर्शनका साथै मुख्य राजमार्गहरु अवरोध गरिरहेका छन् । आन्दोलनरत किसानहरुले यस पेशाबाट जीवन धान्न कठिन हुन थालेको भन्दै आफूहरुसँग अन्य विकल्प नरहेको बताएका छन् । ‘कृषि पेशाबाट जीवन धान्नै मुस्किल भइसकेको छ त्यसमाथि हामीलाई दिँदै आएको […]

न्यायालयका कार्यरत कार्मचारीहरु आन्दोलनमा उत्रिए

काठमाडौं, १४ असार। आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उनीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन्। १३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।

फेरि आन्दोलनमा उत्रिए थलीवासी, समर्थन गरेर फर्किइन् सांसद गौतम

काठमाडौं : शुक्रबार बिहानैदेखि सडक कालोपत्रे माग गर्दै चावहिल साँखु सडकखन्डअन्तर्गत थली क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिए। कालोपत्रे गर्ने आश्वासन दिँदै ठेकेदार कम्पनीले पटकपटक झुक्याएको भन्दै उनीहरूले पूर्ण रुपमा सडक अवरुद्द गरे।त्यस स्थानका स्थानीयले आजभन्दा करिब आठ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्दै आएका छन्। यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर दास्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने भनेर सूचना जारी गर्यो। तर, सूचना जारी भएको एक महिना बित्नै लाग्दा पनि काम सुरु नभएसँ

सिरहामा पनि आन्दोलनमा उत्रिए उद्योगी–व्यवसायी

बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को मानसिक यातना दिन थालेको भन्दै निजी क्षेत्र आन्दोलन गर्दै सडकमा आएको छ । तरलता (लगानी योग्य) पूँजीको अभावमा बैंकहरुले कर्जा नदिने र लिइएका ऋणको पनि ब्याज वृद्धि गरी ताकेता गर्न थालेपछि उद्योगी व्यावसायीहरु आन्दोलित भएका हुन् ।उनीहरुले बैंकको विरुद्धमा सडक र सरकारलाई समेत ध्यानाकर्षण गराएका छन् । मुलुकको अर्थतन्त्रको […]

आन्दोलनमा उत्रिए मिटरब्याजका पीडितहरू

काठमाडौं : मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन्।साहु जगदीशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने ग

त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए

१३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् । त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल […]

प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिए

जनकपुर, कात्तिक ५ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरुले गरेको दुव्र्यवहारको विरोधमा प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शुक्रबार विरोध जुलुश निकाल्दै जनमत पार्टी र सो पार्टीका अध्यक्ष सीके राउतबिरुद्ध चर्को नाराबाजी गरेका थिए । इन्जिनियरहरुले पीडितलाई न्याय दिनु पर्ने भन्दै राउतलाई कारवाहीको […]